Logo

उपत्यकाका ३ स्थानमा अपांगमैत्री आकासे पुल बनाइदै, व्यवसायीक प्रयोजनका लागि नदिइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाका ३ स्थानमा अपांगमैत्री आकासे पुल निर्माण गर्ने भएको छ । महानगरले त्रिपुरेश्वर, नयाँ बानेश्वर र चावहिलमा त्यस्ता खालका आकासेपुल निर्माण गर्न लागेको महानगरपालिकाका पव्लिक वर्क कन्स्ट्रक्सन प्रमुख डा.उत्तरकुमार रेग्मीले जानकारी दिए । ‘पुल निर्माणका लागि हाल माटो परिक्षणको काम भइरहेको छ,’ उनले भने, ‘त्यसको नतिजा आएसँगै अन्य प्रक्रिया अघि बढाउने…