Logo

महानगरद्धारा आगामी आवको बजेट सार्वजनिक,विपद व्यवस्थापन र पुनर्निर्माण प्राथमिकतामा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७३\०७४को बजेट योजना सार्वजनिक गरेको छ । महानगरले आगामी आवका लागि नियमित कामका अलवा विपद व्यवस्थापन र पुनः निर्माणलाई विशेष महत्व दिई बजेट सार्वजनिक गरिएको महानगरका प्रमखु तथा कार्यकारी निर्देशक रुद्रसिंह तामाङ्गले जानकारी दिए । महानगरको २७औं नगरपरिषद्ले बैठकले आगामी आर्थिक बर्षका लागि ३ अर्ब ६६ करोड २० लाख…