काठमाडौं । एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)ले नेपालमा कार्यान्वयन योग्य योजना भएर आफुहरु तत्काल काम शुरु गर्न इच्छुक भएको बताएको छ । बैंकका अध्यक्ष जिन लिक्वीनले अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा सो कुरा बताएका हुन् । ‘सम्भाव्यता अध्ययन भई कार्यान्वय योग्य योजना छन् भने भन्नुहोस तत्काल लगानी गर्नेछौं,’ पौडेलसँगको भेटमा लिक्वीनले भने, ‘नेपालको पूर्वाधार विकासमा लगानी…