Logo

अरुण तेस्रोको पहुँचमार्ग बनाउँन समझदारी पत्रमा हस्ताक्षर , डेढ वर्षभित्र निर्माण सम्पन्न

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाका लागि आवश्यक सडकमार्ग निर्माण गर्न सझदारी पत्रमा हस्ताक्षर भएको छ । संखुवासभामा बन्न लागेको ९ सय मेगावाटको उक्त जलविद्युत आयोजनका लागि पुहँच रोड निर्माण गर्न सडक विभाग र आयोजना निर्माण कम्नपी एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त सझदारी पत्रमा सडक विभागका…