Logo

स्थानीय निकायको निर्वाचन तयारी आजैबाट थाल्न निर्देशन

काठमाडौं । संसदको विकास समितिले स्थानीय निकायको निर्वाचनको तयारी तत्काल थाल्न सरकारलाई निर्देशन दिएको छ । विकास समितिको बिहीवारको वैठकले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयललाई स्थानीय निकायको निर्वाचनका लागि आवश्यक पर्ने प्रवन्धकीय एवं व्यवस्थापकीय कार्यको पूर्व तयारीलाई आजैबाट थालनी गर्न निर्देशन दिएको हो । लामो समयदेखि स्थानीयनिकायको निर्वाचन नहुँदा आम नागरिकहरुले प्राप्तगर्नु पर्ने सेवा…