काठमाडौं ।काठमाडौं महानगरीय ट्राफिक महाशाखाले नियम विपरित सवारी चलाउँदा लाग्ने जरिवाना बढाएको छ । प्रहरीले जरिवाना बढाएर न्युनतम ५ सय पुर्याएको हो । त्यस्तै अधिकतम १ हजार ५ सय तोकेको छ । यातायात व्यवस्था ऐन २०४९ अनुसार हालसम्म न्युनतम २५ देखि २ सय रुपैयाँ जरिवाना लिदै आएको छ । कारवाहीमा परेका कागजात लामो समयसम्म लिन नआउने…