काठमाडौं । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनवीआइ)ले आयोजना गरेको राष्ट्रिय जोखिम व्यवस्थापन सम्मेलन २०१६” बुधवार सम्पन्न भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालसंगको सहकार्यमा आयोजित सम्मेलनमा विभिन्न बैंक तथा वित्तीय संस्थाका व्यवस्थापक, जोखिम विभागका प्रमुख, सञ्चय कोषका,नागरिक लगानीकोष, एनसेललगायतका पदाधिकारीको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले जोखिम व्यवस्थापन आजको…