काठमाडौं । पछिल्लो समय महानगरपालिका भित्र संचालित होटलहरु क्रमश करको दायरामा आउन थालेपनि सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले भने कर नतिरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले कर नतिर्नेहरु माथी कानुनी प्रक्रिया अघि बढाए पनि ठूला व्यावसायिक भवनले कर तिर्न आलटाल गरेको महानगरपालिकाका राजस्व महाशाखा निर्देशक राज्यप्रकाश प्रधानाङ्गले जानकारी दिए । ‘घर तथा जग्गा कर…