Logo

मलेशियाको प्रभु रेमिटलाई टेलेनर ग्रूपले किन्योे, एशियाली क्षेत्रमा पकड जमाउँदै

काठमाडौं । मलेशिया स्थित प्रभु मनि ट्रान्फरलाई त्यहाको डीजी टेलिकमले किनेको छ । टेलेनर ग्रूप  अन्तरगतको मलेशियाको मोवाइल सेवा प्रदायक कम्पनी डीजीले प्रभु मनि ट्रान्फरको सम्पूर्ण सेयर स्वामित्व खरिद गरेको त्यहाँबाट प्रकाशित दस्टार अनलाईनले जनाएको छ । एशियाली क्षेत्रमा मोबाइल बित्तीय सेवालाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप प्रभु मनी ट्रान्सफरलाई किनेको कम्पनीले जनाएको छ । डीजी टेलिकमको…