काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार व्यवस्थापिका–संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छिन् । संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले आइतबार अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रममा अहिलेको सान्दर्भिक महत्वका विषय समावेश हुने बताइएको छ । साथै संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचनको तयारी, भूकम्पले…