काठमाडौं । विभिन्न राजनीतिक दल तथा तिनका भातृ संगठनले बन्द गर्दा यातायात क्षेत्रमा दैनिक करोडौंको घाटा हुन्छ भन्ने व्यवसायीहरु आफै बन्द हड्तालमा उत्रिएका छन् । सरकारले ट्राफिक जरिवानामा बृद्धि गरेसँगै यातायात सम्बद्ध व्यवसायीहरु बिहीवार सवारीसाधन नै थन्क्याएर बन्दमा उत्रिए । उनीहरुले आफ्नो मात्र सवारीसाधान थन्क्याएका थिएनन् दिनभर काम गरेर विहान बेलुका छाक टार्ने ड्राइभर तथा…