Logo

ग्याँस बुलेट खरिद गर्दा २ तिहाइ भन्सार छुट

काठमाडौं । सरकाले ग्याँस बुलेट आयातका लागि २ तिहाइ भन्सार छुट दिने भएको छ । सरकारले आर्थिक वर्ष २०७३÷७४ को बजेट वक्तव्य प्रस्तुत गर्दै उक्त व्यवस्था गरेको हो । केही समय अघि ग्याँस उद्योगीले बुलेट खरिदमा अन्य उद्योग सहर भन्सार छुट दिनुपर्ने माग राख्दै आएको थियो । सरकार उक्त मागलाई सम्बोधन गर्दै भन्सार छुट दिएको…