काठमाडौं । ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले महिला स्वास्थ्य विशेष ल्याप्रोस्कोपिक सर्जरी प्याकेज संचालन गरेको छ । प्याकेज अन्तर्गत यही जून महिनाभर ग्रान्डी अस्पतालमा गरीने गाइनेकोलोजी ल्याप्रोस्कोपिक सर्जरीमा २० प्रतिशत छुटको व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ । ल्याप्रोस्कोपिक सर्जरी पेटमा चिरा नलगाई सानो प्वालमात्र बनाई दुरबिन जडित उपकरण भित्र पठाएर गरिने शल्यकृया हो । यस प्रविधिबाट…