Logo

पूर्व अर्थमन्त्री डा. महतले भने, ‘नयाँ सरकारले पूरक बजेट ल्याउँदैन’

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले आगामी दिनमा बन्ने सरकारले अहिलेकै बजेटलाई निरन्तरता दिने बताएका छन् । ‘अव बन्ने नयाँ सरकारले पूरक बजेट ल्याउँदैन,’ उनले भने, ‘यो बजेटको पनि विनियोजन विद्येयक भइसकेको छ यो अवस्थामा पूरक बजेट ल्याउनुको अर्थ रहँदैन ।’ केपी ओली सरकारले ल्याएका कार्यक्रमले निरन्तरता पाउने बताउँदै आगामी दिनमा बजेट सम्बन्धी अन्य…