काठमाडौं । बिहीवार बसेको प्रमुख तीन दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।सभामुख ओनसरी घर्तीको पहलमा बैठक बसेको थियो । संसद बैठकको एजेण्डालाई लिएर प्रमुख दलहरु विभाजित भएपछि सभामुखले बिहीबार प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बोलाएका थिए । सभामुखकै कार्यकक्षमा बसेको बैठकमा कांग्रेस(माओवादी र एमाले नेताहरुले आ-आफ्नै अडान दोर्होयाएका छन्…