काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पूर्व सरकारले पेस गरेको बजेटलाई नै निरन्तरता दिने बताएका छन् । उनले पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको बजेटलाईनै अगाडि बढाइने बताएका हुन् । अर्थमन्त्रालयमा भएको सञ्चारकर्मीसँगको भेटमा उलने राजनीतिक पूर्वाग्रह नराखी अगाडि बढ्ने जानकारी दिए । ‘ त्यो बजेटमा हाम्रो पनि स्वामित्व छ ’ उनले भने । उनले…