काठमाडौं । नागरिक लगानी कोषले व्यवसायकि भवन बनाउने भएको छ । संसद भवनको पुर्वपट्टि रहेको ६ रोपनी जमिनमा भवन बनाउन लागेको हो । कोषको सबै कारोबार एउटै छानामुनी गर्ने उद्देश्यसहित व्यवसायिक भवन बनाउनेतर्फ कोष अघि बढेको बताइएको छ । कोषले भवन बनाउनका लागि नक्सा पास लगायतका सबै प्रक्रिया पुरा गरिसकेको छ । कोषका अनुसार यो…