Logo

चन्दको नियुक्ति तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश,पदस्थापनलगायतका कामकारबाही अघि नबढाउ

काठमाडौं । सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सोमवार प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले यस्तो ओदश दिएको हो । मन्त्रिपरिषद्ले आइतबार चन्दलाई महानिरीक्षकमा गरेको नियुक्ति त्यसअनुसारको पदस्थापनलगायतका कामकारबाही नगर्न नगराउन आदेश जारी गरेको हो । महानिरिक्षक पदका अर्का दावेदार डिआइजी नवराज सिलवालले आइतबार…