काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी चैतदेखि नयाँ नेतृत्व पाउँदैछ । विधानतः पशुपति मुरारका नेतृत्वको वर्तमान कार्यसमितीको अवधि आगामी चैतदेखि समाप्त हुँदैछ । यो पटक महासङ्घको नेतृत्वकर्ता पहिले नै तय भइसकेको छ । तर महासङ्घका अबका हरेक निर्वाचन अर्को पटकको नेतृत्व चयनका लागि हुनेछ । वरिष्ठ…