Logo

पेट्रोलियमको आपूर्ति सहज बनाउन माग, ढुवानीमा हुने अपचलन रोक्न आग्रह

काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको आपूर्ति सहज गराउन सरकारसँग माग गरेको छ । मञ्चले आपूर्तिमन्त्री दिपक बोहरालाई एक पत्र पठाई इन्धनको आपूर्तिमा सहज गराउन माग गरेको हो । साथै ढुवानीमा हुने अपचलनलाई रोक्न आग्रह गरेको छ । पेट्रोलियम ढुवानी बिनियमावलीमा संशोधन गरी अपचलनलाई न्यूनिकरण गर्नका लागि प्रतिस्पर्धात्मक वातावरणमा तेल ढुवानीको व्यवस्था मिलाउन नेपाल…