Logo

भवन निर्माण अनुगमन गर्न कार्यदल गठन, अनियमित निर्माण नियन्त्रण गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माणको अनुगमनका लागि कार्यदल गठन गरेको छ । महानगरपालिकाको बुधवार बसेको बैठकले भवन निर्माण इजाजत अनुरुप निर्माण भए नभएको तथा अनियमित निर्माण नियन्त्रण गर्न कार्यदल गणन गर्ने निणर्य गरेको हो । कार्यदलको संयोजकमा भवन निर्माण इजाजत विभागका महाशाखा प्रमुख, र सो विभागका ४ जना इन्जिनियर, नगर प्रहरी महाशाखाका नगर प्रहरी…