Logo

१४ देशका लागि राजदूत सिफारिस, हेर्नुहोस सूची

काठमाडौं । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले १४ देशका लागि राजदूतको नाम  सिफारिस गरेको छ । बैठकले सत्तारुढ दलहरुको भागवण्डाका आधारमा राजदूतहरुको नाम सिफारिस गरेको हो । जसअनुसार माओवादीबाट डेनमार्कका लागि युवनाथ लम्साल लक्की शेर्पा अष्ट्रेलिया, साउदीका लागि महेन्द्रवहादुर सिंह र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् । त्यस्तै कांग्रेसबाट कोरियाका लागि अर्जुनजंगबहादुर सिंह, म्यानमारका…