Logo

विदेशी लगानीलाई ५ वर्षसम्म कर छुटको प्रस्ताव, संसदमा पुग्यो ‘फिटा’

काठमाडौं । उद्योग मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन (फिटा)लाई नीतिगत रुपमा कार्यन्वयनको तयारी गरेको छ । सो ऐन मन्त्रालयबाट स्वीकृतिका लागि संसदमा पेश उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । ‘फिटा संसदमा पुगेको छ’ उनले भने, ‘संसदबाट पारित भएर आएपछि कार्यन्वयनमा आउने छ ।’ मन्त्रालयले बढीभन्दा बढी विदेशी लगानी भित्र्याउने उद्देश्य अनुरुप कर…