काठमाडौं । भारतीय अर्थ मन्त्री अरुण जेट्लीले नेपालमा लगानी गर्नका लागि उपयुक्त समय भएको बताएका छन् । बृहत आर्थिक सम्भावना बोकेको नेपालमा वैदेशिक लगानी भित्र्याउने राम्रो अवसर भएको उनको तर्क थियो । ‘नेपाल लगानी सम्मेलन’लाई विशेष सम्बोधन गर्दै उनले भारतले नेपाललाई आर्थिक रुपमा सबल देख्न चाहेको समेत बताए । ‘नेपालमा रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर मुलुकको…