काठमाडौं । पहिलो चरणको स्थानीय निर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भइसकेको छ । आज बेलुका ५ बजेसम्म जारी रहने निर्वाचनले स्थानीय तह सञ्चालनका लागि नयाँ नेतृत्व चयन गर्नेछ । तर नेतृत्व चयन गर्ने क्रममा बराबर मत प्राप्त भयो भने के गर्ने ? निर्वाचन आयोगले मतगणनाको क्रममा बराबर मत खसेको अवस्थामा पुनः निर्वाचन नहुने स्पष्ट…