Logo

४० प्रतिशतले घट्यो सेयर कारोवार रकम , के हुन्छ आइतबार ?

काठमाडौं । यस साता सेयर बजारमा कारोवार रकमा उच्च गिरावट आएको छ । देशमा राजनीतिक वातारण विग्रीएसँगै नेप्से परिसुचक ओरालो लाग्नुका साथै कारोवार रकम समेत उच्च रुपमा घटेको हो । यो साता बजारमा परिसुचक सामान्य उकालो लागेपनि कारोवार रकम भने उच्च रुपमा घटेको छ । जुन बजारको लागि नकारात्मक पक्ष हो । बजार अन्तिम दिन…