Logo

दोश्रो चरणको निर्वाचनका लागि नयाँ अधिकृत नियुक्त, पाँच जनाको स्थान संशोधन

काठमाडौं । निर्बाचन आयोगले आगामी दोश्रो चरणको निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले जेठ ३१ गते हुने चुनावका लागि नयाँ अधिकृत नियुक्त गरेको हो । साथै त्यस्तै हाल खटाइएका ३७ जनाको नाम भने हटाएको छ । बैशाख १२ गतेदेखि नियुक्ती स्थगन गरिएका निर्वाचन अधिकृतको स्थान परिवर्तन गरी नियुक्ती संशोधन गरिएको र केहीलाई…