Logo

सर्वोच्चले टुंग्यायो आइजीपी नियुक्ति विवाद, नवराज सिलवालको रिट खारेज, दिए राजिनामा

काठमाडौं । डिआइजी नवराज सिलवालले दायर गरेको रिट निवेदन खारेज भएको छ । सर्वोच्च अदालतले आइजीपी नियुक्तिमा आफूमाथि अन्याय भएको भन्दै दायर गरेको रिट खारेज गरेको हो । प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीको नेतृत्वको वृहत पूर्ण इजलासले सिलवालको माग दावी पूरा नहुने भन्दै रिट खारेज गरेको हो । बरियतामा एक नम्बरमा रहेको र कार्य सम्पादन मूल्यांकनमा…