काठमाडौं । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को पाँचौं बैठक सुरु भएको छ । काठमाडौंमा शुरु बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी छन् । त्यस्तै भारतीय पक्षको नेतृत्व संयोजक भगतसिंह कोसियारी र सदस्यहरू डा. बिसी उप्रेती र महेन्द्र पी लामा पनि बैठकमा सहभागी छन् ।…