Logo

दशैंलाई साटियो साढे ११ अर्बको नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई नयाँ नोट सटही खुला गरेसँगै साढे ११ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट साटिएको छ । राष्ट्र बैंकले भदौं २८ देखि नयाँ नोट सटही खुला गरेको थियो । आजका मितिसम्म साढे ११ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट सटही भएको नेपाल राष्ट्र बैंक सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । राष्ट्र…