काठमाडौं । नेपाल फिलिपिन्स सोसाइटीले धनुषामा विशेष स्थास्थ्य तथा दन्त शिविर सञ्चालन गरेको छ । धनुष जनता उच्च माध्यमिक विद्यालयमा बाढीले प्रभावित मुसहर वस्तीका स्थनीयका लागि शिविर सञ्चालन गरेको हो । शिवरमा ३७९ जनाले स्वास्थ्य परीक्षण गरेको बताएको छ । शिविरमा लोमस फर्मास्युटिकल्स, नेपाल फर्मास्यूटिकल्सस ल्याबोरेटरी,सिटिएल,टाइम फर्मास्युटिकल्सले औधषी प्रायोजना गरेको थियो ।