Logo

स्थानीय निकायलाई स्वीकृति विना नाम र केन्द्र परिवर्तन नगर्न निर्देशन

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरकारको स्वीकृति विना गाउँपालिका वा नगरपालिकाको नाम परिवर्तन नगर्न निर्देशन दिएको छ। कतिपय स्थानीय निकायले नेपाल सरकारको स्वीकृति विना नै नाम वा केन्द्र हेरफेर गरेको भन्दै यस्तो निर्देशन दिएको हो ।   निर्वाचन भएको मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमतबाट प्रस्ताव पारित…