काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । आयोजक ओडीसी इन्टरनेशनलले सलमान खानलाई ‘दबंग द टुर’ अन्तरगत मार्च १० मा काठमाडौंमा उतार्ने योजना बनाएको छ । जसका लागि गोर्खा ब्रुअरीलगायत केही व्यवसायी टीमले सलमान खानलाई नेपाल ल्याउन ठूलो मात्रामा लगानी गरेका थिए । तर, विप्लव समूहले खानलाई नल्याउन पटक पटक…