Logo

स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिसबीच सम्झौता,सबै स्वास्थ्य संस्थामा १०२ नम्बरको एम्बुलेन्स

काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा सम्झौता भएको छ । उक्त सम्झौता अनुसार नासले देशभर रहेका स्वास्थ्य चौकी, अस्पताल, हेल्थकेयर संस्थाहरुमा संचालन हुने एम्बुलेन्स सेवाहरुको एउटै नम्बर १०२ प्रयोगमा ल्याउने जानकारी दिएको छ । जसको ब्यवस्थापन नासले नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा गर्ने…