Logo

११ बजे प्रधानमन्त्री देउवाको राजिनामा, नयाँ प्रधानमन्त्रीका लागि शितलनिवास पुगे ओली

काठमाठौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ११ बजे राजिनामा दिने भएका छन् । हाल मन्त्रीपरिषद्को बैंठक जारी रहेको र केही बेरमै राजिनामा दिने तयारी गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । ११ बजे राजिनामा दिने गरी तयारी गरेको प्रधानमन्त्रीका प्रेश संयोजक गोविन्द परियारले जानकारी दिए । उनको राजिनामासँगै नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने छ ।…