Logo

थपिए ११ मन्त्री र ४ राज्यमन्त्री, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?(सूचीसहित)

काठमाडौं । सरकारले शुक्रबार तेस्रो पटक मन्त्रीमण्डल विस्तार गरेको छ । सरकारले आज ११ मन्त्री थप्दै मन्त्रीपरिषद् विस्तार गरेको हो । यसैगरी आज भएको मन्त्रिपरिषद् विस्तारमा ४ राज्यमन्त्री समेत थपिएका छन् । जस अनुसार नेकपा एमालेले ६ मन्त्री र २ राज्यमन्त्री थपेको छ भने माओवादी केन्द्रले ५ मन्त्री र १ राज्य मन्त्रीलाई सरकारमा पठाएको छ…