Logo

प्रधानमन्त्रीको उद्घोष, ‘२ बर्षभित्र आफ्नै पानी जहाज र रेल संचालन’, परियोजना धरौटीमा ऋण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको २ बर्ष भित्र रेल संचालन तथा नेपालको झण्डा राखेर पानी जहाज चलाउने बताएका छन् । विगतमा प्रधानमन्त्री हुँदा उद्घोष गरेका उक्त योजनालाई अबको २ बर्षभित्र पुरा गरेर देखाउने समेत दाबी गरे । ‘यो सरकारले अबको २ बर्षभित्र नेपालमा रेल गुडाउने आफ्नो संकल्प गरेको छ,’ उनले भने, ‘अबको एक…