Logo

अर्थतन्त्र पुनरुत्थानमा केन्द्रित नीति तथा कार्यक्रम, पूर्णपाठसहित

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि अर्थतन्त्रको पुनरुत्थान र समृद्ध नेपालको लक्ष्यलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको यो कार्यक्रमले संवैधानिक मूल्य, सुशासन, सामाजिक न्याय र आर्थिक विकासलाई प्राथमिकता दिएको छ। सरकारले आर्थिक गतिशीलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहीनता अन्त्य…