काठमाडौं । काठमाडौंको सडक विस्तारले खानेपानी आपूर्तिमा समस्यआ आएको छ । काठमाडौं महानगरपालिको बल्खुमा सडक विस्तारका क्रममा खानेपानी पाइप बिग्रँदा काठमाडौंका अधिकांश स्थानमा खानेपानी आपूर्ति प्रभावित भएको छ । करिब एक साता अगाडि त्यस क्षेत्रमा सडक विस्तार गर्ने क्रममा उक्त पाइपमा समस्या आएर बल्खु, कुलेश्वर, कालीमाटी, भीमसेनस्थान, कलंकी, बाफललगायत स्थानमा पिउने पानी उपलब्ध हुन सकेको…