काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमो अन्तर्रा्ष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरिएको हो । परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टिएइसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले यसको लागत ७ अर्ब ४१ करोड लाग्ने बताएका छन । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित कर्णाली प्रदेश सरकारका…