काठमाडौं । एसओएस बालग्रामले निर्माण गरेको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । २०७२ सालमा गएको भूकम्पबाट क्षती पुगेको दोलखा खरिढुँगाको लाकुरीडाँडा स्थित सुर्के माध्यमिक विद्यालयका लागि एसओएस बालग्रामले निर्माण गरेको भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो । एसओएसका अन्तरराष्ट्रिय अध्यक्ष सिद्धार्थ कौल र पर्यटनमन्त्री रविन्द्र अधिकारीले उक्त विद्यालय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।…