काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नेपाली कांग्रेस र माओवादी नेताहरुले छुट्टाछुट्टै भेटवार्ता गरेका छन । हायात होटलमा रहेका मोदीलाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवाको टोली पुगेका थिए । माओवादी अध्यक्ष प्रचण्डले भने एक्लै भेटेका छन । दुबै भेटमा आपसी हित र द्वीपक्षीय सम्वन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको नेताह…