काठमाडौं । नेपाल टेलिभजनबाट प्रसारण भई रहेको ‘सिधा प्रश्न’ कार्यक्रम बन्द गराइएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । कार्यक्रमका प्रस्तोता राजु थापाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग सम्पत्ती विवरणका सम्बन्धमा प्रश्न सोधेपछि मन्त्रीकै प्रत्यक्ष निर्देशनमा बन्द गराएको भन्दै महासंघका महासचिव रमेश विष्टले बुधबार विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएको छ । प्रश्न…