Logo

अपरिचित विदेशी नम्बरबाट मिसकल आयो ? कलव्याक नगर्नुहोस चोरिएला ब्यालेन्स !

काठमाडौं । पछिल्लो समय नेपालमा अपरिचित विदेशी नम्बरबाट मिसकल आउने गरेको गुनासो धेरैको छ । अपरिचित विदेशी नम्बरबाट मिसकल आउने र सो मिसकललाई कल व्याक गरे लामो समयसम्म गफ गरिरहने तथा कल ब्याक गर्ने वित्तिकै आफुसँग भएको ब्यालेन्स चोर्न थालेको पनि गुनासाहरुमा उल्लेख छ । यस्ता विदेशी कल प्रायजसो रसिया, पोल्यान्ड, नाईजेरियालगायतका देशबाट आउने गरेको…