काठमाडौं । सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने भएको छ। जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएकाले त्यसको असर कृषी तथा खाधान्नमा प्रत्यक्ष देखिएर कृषि संकट गहिरिदै गएकाले खाद्यवस्तुको मूल्य आकासिने भएको हो । यस सन्दर्भमा युरोपेली केन्द्रीय बैंकले जलवायु परिवर्तनका कारण विश्वभर बढेको मुद्रास्फीतिको तथ्यांक विश्लेषण गरेको थियो । तथ्याङ्कपछि बैंकले सन् २०३५ सम्म…