काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि सांसदहरूले उठाएको प्रश्न र हालेका संसोधनका बारेमा जवाफ दिए पछि सो बहुमतले पारित गरिएको छ । सभामुख देवराज घिमिरेले…