Logo

सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर, ५ करोड ७९ लाखको भ्रष्टाचार गरेको आरोप

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध ५ करोड ७९ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गर्दै, सरकारी रकम हिनामिना तथा गलत नियतका साथ भुक्तानी लिएको आरोप लगाएको हो। आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ मा केन्द्रमार्फत विभिन्न उपकरण खरिद…