Logo

आठ वर्षपछि पुनः लोडसेडिङतर्फ नेपाल : सर्वसाधारणमा त्रास, के भन्छ नेपाल विद्युत प्राधिकरण ?

काठमाडौं । नेपाल लोडसेडिङमुक्त भएको आठ वर्षपछि पुनः लोडसेडिङतर्फ उन्मुख भएको छ । विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा नेपाल लोडसेडिङमुक्त घोषणा गरेका थिए । तत्पश्चात नेपालमा पहिलोपटक आइतबारदेखि लोडसेडिङ तालिका सार्वजनिक भएको छ । चितवनको चनौली वितरण केन्द्रअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरूमा साउन १२ देखि दिनमा ६ घण्टा लोडसेडिङ सुरु…