काठमाडौं । अर्थ मन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाको संरचनाको क्षतिपूर्ति दिंदा हासकट्टी नगर्न सुझाव दिएको छ । उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले सो विषयमा साउन २६ मा बुढीगण्डकी जलविद्युत आयोजनाको संरचनाको क्षतिपूर्ति दिंदा हासकट्टी नगर्ने सम्बन्धमा सहमतिका लागि अर्थमा पत्राचार गरेको थियो । अर्थले मंसीर २० मा मन्त्रीस्तरीय निर्णय गर्दै उर्जा मन्त्रालयलाई पत्र लेख्दै आयोजनाबाट प्रभावित…