काठमाडौं । बिहीबार बिहानै काँडाघारी बस्ने प्रकाश सुवेदी गोंगबु जान लागे । काँडाघारीबाट बिहान ९ बजे गाडी चढेका उनी गन्तव्यमा भने १२ बजे मात्र पुगे । उनी काँडाघारीदेखि गोंगबुसम्म पुग्दा जडिबुटी चोक, कोटेश्वर चोक, तीनकुने, सिनामंगललगायतका हरेक चोकमा लामो ट्राफिक जाम पर्याे । अहिले काठमाडौं उपत्यकाका हरेक चोकमा चर्काे सवारीजाम हुन थालेको छ । लकडाउनपछि…